खेलकुद

आईसीसी टी–२० विश्वकपको बन्द प्रशिक्षणका लागि नेपाली टोलीको घोषणा

lokaantar.com | Sunday, 21 Dec 2025, 07:08 PM
Share
आईसीसी टी–२० विश्वकपको बन्द प्रशिक्षणका लागि नेपाली टोलीको घोषणा
नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको बन्द प्रशिक्षणका लागि २४ सदस्यीय टोलीको घोषणा गरेको छ । शनिबार साँझ सार्वजनिक गरिएको टोलीमा रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल र आसिफ शेख रहेका छन् । यसैगरी, कुशल मल्ल, सन्दीप जोरा, गुलसन झा, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी र लोकेश बलले पनि टोलीमा स्थान पाएका छन् । यसैगरी, आरिफ शेख, आदिल अन्सारी, करण केसी, साहब आलम, शेर मल्ल, भीम सार्की, इशान पाण्डे, बसिर अहमद, विनोद भण्डारी, अविनाश&n...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?