आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी
khabarhub.com|
Sunday, 21 Dec 2025, 06:47 PM
Share
काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने हनिमुन पिरियड पार गरेको छ । उक्त समयावधिमा कार्कीले ४ पटक मन्त्रीपरिषद विस्तार गरि सकेकी छन् । चौथो पटक मंसिर २६ गते ४ मन्त्रीलाई सपथ खुवाएपछि यतिबेला कार्कीसहित १४ सदस्यीय मन्त्रीपरिषद बनेको छ । जबकी प्रधानमन्त्रीको सपथ लगत्तै बीबीसी नेपाली सेवालाई दिएको एक अन्तर्वार्तामा उनले […]