कांग्रेस र एमालेप्रति रविको आक्रोश : केटाकेटीको रगत पिएकाहरूले ठूलो कुरा नगरे हुन्छ
khabarhub.com|
Sunday, 21 Dec 2025, 04:33 PM
Share
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंगो राज्यसंयन्त्र नै आफूलाई फसाउन लागिपरेको आरोप लगाएका छन्। सहकारी ठगी प्रकरणमा करिब नौ महिना कारागार जीवन बिताएर धरौटीमा रिहा भएका लामिछाने सोमबार बनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय पुगेपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। उनले भने, ‘उत्सव मनाउने बेला छैन, जेन–जी विद्रोहमा कलिला केटाकेटीहरूको रगत […]