राष्ट्रिय समाचार
                हाइटेक टनेलमा च्याउखेती गरेर वार्षिक १० लाख आम्दानी
                    
                        च्याउमा पनि अन्य बालीजस्तै रोगब्याधि लाग्ने भएकाले समयमै उपचार आवश्यक हुने रानाको भनाइ छ । उनले विद्यालयमा सिकेको कृषि ज्ञानले नै आजको सफलताको बाटो देखाएको बताए ।
                        पूरा समाचार पढ्नुहोस्