प्रवास
भेनेजुएलाको तट नजिक दोस्रो तेल ट्यांकर अमेरिकाले नियन्त्रणमा लिएको पुष्टि
संयुक्त राज्य अमेरिकाले भेनेजुएलाबाट अन्तिमपटक तेल लोड गरेर आएको अर्को एक तेल ट्यांकर नियन्त्रणमा लिएको पुष्टि गरेको छ ।
अमेरिकी गृह सुरक्षा मन्त्री क्रिस्टी नोएमले उक्त ट्यांकर नियन्त्रणमा लिइएको जानकारी दिएकी हुन् ।
शनिबार सामाजिक सञ्जाल एक्समा लेख्दै मन्त्री नोएमले प्रतिबन्धित तेलको अवैध ढुवानीलाई निरन्तर रोक्ने अमेरिकी नीति स्पष्ट पारेकी छन् ।
उनले लेखेकी छन्, ‘संयुक्त राज्य अमेरिकाले यस क्षेत्रको नार्को–आतंकवादलाई वित्तपोषण गर्न प्रयोग हुने प्रतिबन्धित तेलको अवैध आवागमनलाई निरन्तर रूपमा पछ्याउनेछ ...
पूरा समाचार पढ्नुहोस्