हेडलाइन
एपिएफ साफ महिला क्लब च्याम्पियनसिपमा उपविजेतामै सिमित, उपाधि इस्ट बंगाललाई
काठमाडौं । एपिएफ एफसी दक्षिण एसियाली फुटबल महासंघ (साफ)को आयोजनामा भएको पहिलो संस्करणको साफ महिला क्लब च्याम्पियनसिपमा उपविजेतामै सिमित बनेको छ । त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा आज भएको फाइनल खेलमा एपिएफ भारतको इस्ट बंगाल एफसीसँग ३-० गोलअन्तरले स्तब्ध भएको हो । एपिएफ घरेलु महिला फुटबलको सबै भन्दा बलियो टोली हो। लिग सहित अधिकांश नकआउटमा एपिएफ […]
पूरा समाचार पढ्नुहोस्