समाज
                भूपिनको कृति ‘मध्यको उज्यालो’ सार्वजनिक
                    
                        साहित्यकार भूपिनको निबन्धसङ्ग्रह ‘मध्यको उज्यालो’ सार्वजनिक भएको छ । अक्षर समूह चितवनले शनिबार गैंडाकोटमा लोकार्पण समारोह आयोजना गरी कृति सार्वजनिक गरिएको हो । गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका कुलपति गोविन्दराज विनोदी, समालोचक डाक्टर एकनारायण पौड्याल, रोशन शेरचन, निमेष निखिल र सामना पहाडले संयुक्तरूपमा कृति विमोचन गरेका हुन् । सङ्ग्रहमा चिन्तन, सम्झना र पर्यावरण/यात्रा गरी तीन खण्डमा २० […]
                        पूरा समाचार पढ्नुहोस्