समाज
                जेनजीबारे शंकर पोखरेल- मोबाइलको तल बसेकाहरू गलत तत्वबाट प्रयोग भए
                    
                        १७ कात्तिक, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गत २३ र २४ भदौमा भएको आन्दोलनमा मोबाइलको तल बसेका युवाहरूलाई गलत तत्वले प्रयोग गरेको दाबी गरेका छन् । प्रेस चौतारी नेपालले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् । ‘बरु भात छाड्न सक्ने, परिवार छाड्न सक्ने तर मोबाइल छाड्न नसक्ने […]
                        पूरा समाचार पढ्नुहोस्