अर्थतन्त्र

हाइटेक टनेलमा च्याउखेती, वार्षिक १० लाख आम्दानी

khabarhub.com | Monday, 03 Nov 2025, 01:49 PM
Share
हाइटेक टनेलमा च्याउखेती, वार्षिक १० लाख आम्दानी
कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–६ कसरौलका २९ वर्षीय वीरबहादुर रानाले आधुनिक प्रविधिबाट च्याउखेती गरेर गाउँमै आत्मनिर्भर किसानको उदाहरण प्रस्तुत गरेका छन् । अठार महिने कृषि (जेटिए) अध्ययन गरेका रानाले हाइटेक टनेलमा मौसमी र बेमौसमी  च्याउ उत्पादन गर्दै वार्षिक १५ लाखभन्दा बढीको च्याउ बिक्री गर्छन् । खर्च कटाएर उनले वर्षमा झण्डै १० लाख नाफा कमाउने गरेका छन् । […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}