समाज

पोल गाड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

khabarhub.com | Monday, 03 Nov 2025, 01:41 PM
Share
पोल गाड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
कैलाली– धनगढी उपमहानगरपालिका-७ जेबी चोकस्थित बिजुली पोल गाड्ने क्रममा हाइटेन्सनको तारबाट करेन्ट लागेर गोदावरी नगरपालिका-९ बस्ने १८ वर्षीय अमृत चौधरीको आइतबार साँझ मृत्यु भएको छ ।  करेन्ट लागेर गम्भीर घाइते भएका उनको संजिबनी अस्पताल कैलालीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}