अर्थतन्त्र
सीजीको ‘दसैं टिका फोटो शेयर एण्ड विन’ विजेतालाई ४३ इन्चको टेलिभिजन
काठमाडौं । सीजी ब्रान्डले दसैं टिका फोटो शेयर एण्ड विन कन्टेस्टकी विजेता सीता खनाल सापकोटालाई ४३ इन्चको अत्याधुनिक सीजी मेरिडिया ४३ अल्ट्रा एजडी टेलिभिजन प्रदान गरेको छ । बुढानिलकण्ठ निवासी खनालले दशैंको टीकाको तस्बिर डिजिटल रूपमा शेयर गरेर प्रतियोगितामा सहभागिता जनाएर विजेता बनेकी हुन् । पुरस्कार ग्रहण गर्दै उनले भनिन्- ‘फोटो शेयर र विजेता कन्टेस्टको […]
पूरा समाचार पढ्नुहोस्