हेडलाइन
रोजगारीको अवसर: सशस्त्र प्रहरीमा विभिन्न पदमा नयाँ भर्ना खुला
काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदमा नयाँ भर्नाका लागि दरखास्त आह्वान गरेको छ। भर्ना सूचना अनुसार साधारण समूह, साधारण उपसमूह, प्राविधिक समूह र स्वास्थ्यतर्फका रिक्त पदहरू खुला प्रतियोगितामार्फत पदपूर्ति गरिनेछ । दरखास्त फाराम पुस ११ देखि माघ ११ गतेसम्म कार्यालय समयभित्र बुझाउन सकिनेछ। तोकिएको समयपछि दोब्बर दस्तुर तिरेर माघ १२ देखि २१ गतेसम्म पनि […]
पूरा समाचार पढ्नुहोस्