अर्थतन्त्र
एनआईसी एशिया बैङ्कको सम्पत्ति लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी लिलाम बिक्री पोर्टलमा उपलब्ध
काठमाडौं । एनआईसी एशिया बैङ्क लिमिटेडको नाममा रहेका बैङ्किङ सम्पत्तिहरू, गैर बैङ्किङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाइन पोर्टल सार्वजनिक गरिसकिएको छ। बैङ्कले सञ्चालनमा ल्याएको यस अनलाइन पोर्टल मार्फत बैङ्कले लिलाम बिक्री गर्ने सम्पत्तिहरू सम्बन्धी सम्पूर्ण सूचनाहरूको बारेमा विस्तृत जानकारी समेटिएको छ। यसको लागि ग्राहकहरूले लिलाम […]
पूरा समाचार पढ्नुहोस्