अर्थतन्त्र
अनिल अम्बानीको ३ हजार ८४ करोड भारु बराबरको सम्पति जफत
काठमाडौँ । भारतका उद्योगपति अनिल अम्बानीको ३ हजार ८४ करोड भारु बराबरको निजी सम्पति जफत भएको छ ।
भारतको प्रवर्तन निर्देशनालय (इडी) ले अनिल अम्बानीको रिलायन्स समूहसँग सम्बन्धित ४० भन्दा बढी सम्पत्तिहरू जफत गरेको छ । यी सम्पत्तिहरूमध्ये अनिल अम्बानीको पाली हिलस्थित घर पनि समावेश रहेको छ । जफत गरिएका सम्पत्तिहरूको कुल मूल्य ३ हजार ८४ करोड अनुमान गरिएको छ । यो कारबाही बैंकबाट...
पूरा समाचार पढ्नुहोस्