अन्तर्राष्ट्रिय
अफगानिस्तानमा भूकम्पबाट २० जनाको मृत्यु, १८० भन्दा बढी घाइते
काठमाडौँ । उत्तरी अफगानिस्तानमा गएको भूकम्पमा कम्तिमा २० जनाको मृत्यु भएको छ ।
स्थानीय अधिकारीहरूका अनुसार मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । अधिकारीहरूले प्रभावित क्षेत्रहरूमा राहत र उद्धार कार्य भइरहेको जानकारी दिएका छन् । भूकम्पबाट लगभग १८० जना घाइते भएको बताइएको छ ।
गएराती अफगानिस्तानको मजार-ए-शरीफ क्षेत्रमा भूकम्प गएको थियो । यस क्षेत्रमा करिब पाँच लाख...
पूरा समाचार पढ्नुहोस्