राष्ट्रिय समाचार

नेपाल चिकित्सक संघको निर्वाचन माघमा हुने 

khabarhub.com | Monday, 03 Nov 2025, 11:58 AM
Share
नेपाल चिकित्सक संघको निर्वाचन माघमा हुने 
काठमाडौं– नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन आगामी माघ महिनामा हुने भएको छ ।  निर्वाचनबाट आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गरिनेछ । कार्यसमितिको छनोटका लागि केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यक्रम र तालिका सार्वजनिक गरेको छ । निर्वाचन दुई चरणमा हुने गरी तालिका तयार गरिएको छ । काठमाडौं उपत्यकाबाहिर संघका शाखा कार्यालयमा निर्वाचन […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}