बिजनेस

एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त

अनलाइनखबर | Monday, 03 Nov 2025, 11:28 AM
Share
एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त
१७ कात्तिक, काठमाडौं । एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुजितकुमार शाक्य नियुक्त भएका छन् । सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले शाक्यलाई चार वर्षे कार्यकालका लागि नियुक्त गरेको हो । ललितपुर पुल्चोकका स्थानीय शाक्यले आगामी ३० दिनभित्र कार्यभार सम्हाल्ने बैंकले जनाएको छ । शाक्यले यसअघि नबिल बैंकमा सिनियर डेपुटी सीईओका रुपमा कार्यभार सम्हालिसकेका […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}