अन्तर्राष्ट्रिय

मेक्सिकोका उरुआपान शहरका मेयरको गोली हानि हत्या

kharibot.com | Monday, 03 Nov 2025, 11:10 AM
Share
मेक्सिकोका उरुआपान शहरका मेयरको गोली हानि हत्या
काठमाडौँ । पश्चिमी मेक्सिकोको मिचोआकान राज्यमा एक मेयरलाई सार्वजनिक रूपमा गोली हानी हत्या गरिएको छ । मेक्सिकोको मृत्यु दिवस मनाउने कार्यक्रममा भीडलाई सम्बोधन गर्ने क्रममा मेयर कार्लोस अल्बर्टो मान्जो रोड्रिगेजलाई सात गोली लागेको रिपोर्टमा उल्लेख छ । उनी उरुआपान शहरका मेयर थिए । प्रहरीले घटना लगत्तै मेयरलाई अस्पताल लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको बताएको छ ।...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}