विशेष

अंश विवादमा छोराले गरे बुवाको हत्या

lokaantar.com | Monday, 03 Nov 2025, 11:05 AM
Share
अंश विवादमा छोराले गरे बुवाको हत्या
पाँचथरको हिलिहाङ गाउँपालिका-१ फेदापमा छोराले  चिर्पट प्रहार गरी बाबुको हत्या गरेका छन् । ३१ वर्षीय सन्देश राईले ६९ वर्षीय बुबा युवराज राईको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) अनिश कर्णका अनुसार सन्देशले आइतबार बिहान बाबुको हत्या गरेको हुन् ।  युवराजको शव घर नजिकै करेसाबारीमा भेटिएको थियो ।  सँगै बसेर मदिरा खाएका बेला अंशको विषयमा विवाद हुँदा छोराले बुवाको हत्या गरेको डीएसपी कर्णले बताए । 'मदिरा खाएको बेला छोरालाई अंश दिन्न भनेर बाबुले भनेछन्,' डीएसपी कर्...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}