प्रचण्डसँगै मिल्न आइपुगे गोपाल किराती : नयाँ पार्टीमा समाहित हुने
khabarhub.com|
Monday, 03 Nov 2025, 10:56 AM
Share
काठमाडौं – हालको राजनीतिक संकटबीच माओवादी केन्द्र र देशभक्त समाजवादी मोर्चाबीच एकता र ध्रुवीकरणका लागि सहमति भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मोर्चाका अध्यक्ष गोपाल किरातीबीच माओवादी नेतृत्वमा देशभक्त, समाजवादी र क्रान्तिकारी शक्तिलाई एउटै ध्रुवमा ल्याउने सहमति सार्वजनिक गरिएको हो। सहमति पत्रमा नेपाली राजनीतिमा उत्पन्न जोखिमपूर्ण परिस्थितिलाई व्यवस्थापन गर्न जनयुद्धकालीन नीति– प्रतिकूलतालाई […]