राष्ट्रिय समाचार

पत्रकारसँग संवाद गर्दै एमाले महासचिव पोखरेल

khabarhub.com | Monday, 03 Nov 2025, 09:16 AM
Share
पत्रकारसँग संवाद गर्दै एमाले महासचिव पोखरेल
काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सोमबार पत्रकारसँग संवाद गर्दैछन् । प्रेस चौतारीका महासचिव हिरामान लामाका अनुसार दिउँसो १ बजे महासचिव पोखरेलले पत्रकारसँग संवाद गर्न लागेका हुन् । प्रेस चौतारीको आयोजनामा हुने संवाद चौतारीको कार्यालय पुतलीसडकस्थित न्यु प्लाजामा हुनेछ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?