प्रवास

राजस्थानको जोधपुरमा टेम्पो ट्राभलर दुर्घटना हुँदा १५ जनाको मृत्यु

lokaantar.com | Monday, 03 Nov 2025, 08:56 AM
Share
राजस्थानको जोधपुरमा टेम्पो ट्राभलर दुर्घटना हुँदा १५ जनाको मृत्यु
राजस्थानको जोधपुर जिल्लाको फलोदीमा टेम्पो ट्राभलर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ। दुर्घटनामा केही घाइते भएको भारतीइ सञ्चार माध्यमहरूले जनाएका छन् । उनीहरूलाई उपचारका लागि जोधपुर रिफर गरिएको छ। माटोडा प्रहरी चौकी क्षेत्रमा भारत माला राजमार्गमा सडक छेउमा पार्क गरिएको ट्रलीसँग टेम्पो ट्राभलर ठोक्किएको थियो। टेम्पो ट्राभलरमा सवार सबै जोधपुरको सुरसागरका बासिन्दा थिए र कोलायतको आश्रममा तीर्थयात्राबाट फर्किरहेका थिए । राजस्थानका मुख्यमन्त्री भजन लाल शर्माले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?