राष्ट्रिय समाचार

३० वर्षपछि प्रचण्डले त्यागे माओवादी विचारधारा

lokaantar.com | Sunday, 02 Nov 2025, 09:03 PM
Share
३० वर्षपछि प्रचण्डले त्यागे माओवादी विचारधारा
माओवादी केन्द्रले सात अन्य कम्युनिस्ट दलसँग मिलेर नयाँ एकीकृत पार्टी गठनको सहमति गरेको छ। यस कदमसँगै पूर्व प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी मार्ग त्यागेर मार्गनिर्देशक सिद्धान्तको रूपमा मार्क्सवाद–लेनिनवादलाई अगाडि सारेका छन्। नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच १८ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ। माओवादी केन्द्रतर्फबाट संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हस्ताक्षर गरेका हुन्। पार्टीको सिद्धान्त मार्क्सवाद–लेनिन...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}