राष्ट्रिय समाचार
स्वीमिङ च्याम्पिनसीपको उपाधि सगरमाथा स्वीमिङ क्लबलाई
नेपालगन्ज। नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीपको उपाधि ललितपुरको सगरमाथा स्वीमिङ क्लबले जितेको छ । नेपालगन्ज स्वीमिङ क्लब बाँकेले आयोजना गरेको प्रतियोगितामा सगरमाथा क्लबले २७२ अङ्क ल्याएर उपाधि जितेको हो । क्लबका लागि अरेक कर्माचार्य एक्लैले सात स्वर्ण र रिजा अवालेले पाँच स्वर्ण जितेका थिए । कर्माचार्य प्रतियोगिताको पुरुषतर्फ उत्कृष्ट र अवाले महिलातर्फको उत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत […]
पूरा समाचार पढ्नुहोस्