राष्ट्रिय समाचार
एमाले महाधिवेशन : मतदानका लागि लाइनमा प्रतिनिधि
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान शुरू हुँदैछ । मंगलबार साँझ ७ बजेदेखि महाधिवेशन स्थल भृकुटीमण्डपमा मतदान शुरू हुने भनिएकाले महाधिवेशन प्रतिनिधिहरू लाइनमा बसेका छन् ।
नेकपा एमालेको केन्द्रीय निर्वाचन आयोगले ७ बजेदेखि मतदान शुरू हुने जनाए पनि केही ढिलो हुने भएको छ ।
आयोगका सचिव डा. कुन्साङ लामाले राति १ बजेसम्म मतदान सम्पन्न गर्ने योजना रहेको जानकारी दिए ।
तर, पदाधिकारी र केन्द्रीय सदस्यका धेरै ठाउँमा मत दिनुपर्ने भएकोले मतदान प्रक्रिया लामो हुने आयोगका पदाधिकारीले बताएका छन् ।
...
पूरा समाचार पढ्नुहोस्