हेडलाइन पुसको जाडोमा साँझ परेपछि एमालेमा मतदान (तस्बिरहरू) khabarhub.com | Tuesday, 16 Dec 2025, 07:10 PM Share काठमाडौं– नेकपा एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा मतदानका लागि प्रतिनिधिहरू लामबद्ध भएका छन् । मतदान तालिका अनुसार अहिले ७ बजेबाट मतदान सुरु हुने बताइए पनि केही ढिलो भएको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी पूरा समाचार पढ्नुहोस्