अर्थतन्त्र

१६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी बिहीबारदेखि बुटवलमा हुने

lokaantar.com | Tuesday, 16 Dec 2025, 06:45 PM
Share
१६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी बिहीबारदेखि बुटवलमा हुने
स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने उद्देश्यसहित बुटवलमा आउँदो बिहीबार (पुस ३ गते) देखि औद्योगिक प्रदर्शनी हुने भएको छ । ‘सम्बृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने नाराका साथ रूपन्देही उद्योग संघको आयोजनामा १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव हुन लागेको हो । विक्रम संवत् २०४५ मा काठमाडौं बाहिर बुटवलमा पहिलो पटक प्रदर्शनी सञ्चालन भएको थियो । त्यसदेखि अहिलेसम्म प्रदर्शनी निरन्तर चल्दै आएको छ । संघका अध्यक्ष कृष्णप्रसाद पराजुल...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?