विशेष

एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौका बापत २ हजार ४०० बढी शैक्षिक सामग्री वितरण गर्ने

lokaantar.com | Tuesday, 16 Dec 2025, 06:02 PM
Share
एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौका बापत २ हजार ४०० बढी शैक्षिक सामग्री वितरण गर्ने
एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका बेलामा जनाएको प्रतिबद्धता बमोजिम देशभरका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई दुई हजार चार सय २८ वटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेको छ । प्रत्येक चौकामा चार वटा शैक्षिक सामग्री वितरण गर्ने सामाजिक पहललाई निरन्तरता दिँदै एनसेलले एनपीएल दोस्रो संस्करणमा पनि हरेक चौकाको प्रहारमा चार वटा शैक्षिक सामग्री प्रदान गर्ने प्रतिबद्धता जनाएको थियो । गत वर्ष शुरू गरिएको यस पहलले क्रिकेटको उत्साहलाई अर्थपूर्ण शैक्षिक सहयोगसँग जोड्दै...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}