पोखरेल प्यानलमा पदाधिकारीको अन्तिम सूची : अग्नि खरेल सचिव समेटिँदा आनन्द पोखरेल उपमहासचिवमा आए
khabarhub.com|
Tuesday, 16 Dec 2025, 05:07 PM
Share
काठमाडौं- नेकपा एमालेले ११औँ महाधिवेशनमा ईश्वर पोखरेल प्यालनलबाट पदाधिकारीका उम्मेदवारहरूको अन्तिम सूची आएको छ। पोखरेल प्यानलमा अध्यक्ष केपी शर्मा ओली समूह छाडेका आनन्द पोखरेल र अग्नि खरेल समेटिएका छन् । पोखरेललाई उपमहासचिवमा राखिएको छ भने खरेललाई सचिवमा राखिएको छ । यो टीमबाट अध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षमा अरुण नेपाल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, डा. विन्दा पाण्डे र […]