विशेष
एमालेको मतदान ४ बजेपछि, विद्युतीय मेसिनको प्रयोग गरिदै
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज अपराह्न ४ बजेदेखि मतदान सुरु हुने भएको छ ।
केन्द्रीय निर्वाचन आयोगले ४ बजेदेखि मतदान शुरु हुने जानकारी दिएको हो । यस अघि १ बजेदेखि मतदान शुरु हुने भनिएको थियो । आयोगले विद्युतीय मतदान मेसिनमा उम्मेदवारको नाम सेटिंग गरी परीक्षण गर्न समय लागेकाले ४ बजेदेखि मात्र मतदान शुरु हुने बताएको छ ।
आयोगले मतदानमा ८० मेसिनको प्रयोग...
पूरा समाचार पढ्नुहोस्