राष्ट्रिय समाचार

सभामुखमा कांग्रेस-एमालेको कुरा नमिल्दा बागमती प्रदेशसभाको बैठक अनिश्चित

lokaantar.com | Tuesday, 16 Dec 2025, 10:23 AM
Share
सभामुखमा कांग्रेस-एमालेको कुरा नमिल्दा बागमती प्रदेशसभाको बैठक अनिश्चित
बागमती प्रदेशसभाको रिक्त सभामुख पदमा सत्तारुढ नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले दाबी गरेपछि बागमती प्रदेशसभाको बैठक अनिश्चित बनेको छ । जेनजी प्रदर्शनका क्रममा सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले गत असोज १ गते लिखित राजीनामा दिएपछि सभामुख पद रिक्त भएको छ । रिक्त सभामुख पदमा सत्तारुढ दुवै दलले दाबी गरेपछि चार महिनादेखि बागमती प्रदेशसभाको बैठक बस्न सकेको छैन ।  तत्काल बैठक बस्ने कुनै सूचनासमेत नआएको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?