अन्तर्राष्ट्रिय
बिबिसीविरुद्ध ५ अर्ब डलरको क्षतिपुर्ति माग गर्दै ट्रम्पले दायर गरे मुद्धा
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी ६, २०२१ मा पानोरामा वृत्तचित्रमा दिएको भाषणको सम्पादनलाई लिएर बीबीसी विरुद्ध मानहानि मुद्दा दायर गरेका छन् ।
ट्रम्पले ५ अर्ब डलर क्षतिपूर्ति माग गर्दै फ्लोरिडाको मियामीस्थित अदालतमा मुद्धा दायर गरेका हुन् । भाषण सम्पादन गरेको प्रकरणमा बीबीसीले गत नोभेम्बरमा ट्रम्पसँग माफी मागेको थियो तर उनको क्षतिपूर्तिको माग...
पूरा समाचार पढ्नुहोस्