विशेष

प्रदीप ज्ञवालीको असन्तुष्टिले ओली पक्ष तरंगित, कुन कुन नेताले गरे गुट परिवर्तन ?

kharibot.com | Monday, 15 Dec 2025, 08:24 PM
Share
प्रदीप ज्ञवालीको असन्तुष्टिले ओली पक्ष तरंगित, कुन कुन नेताले गरे गुट परिवर्तन ?
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनको लागि आज उम्मेदवारी भएको छ । एमालेको नयाँ नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानलनै बनाएर उम्मेदवारी दर्ता गरेका छन् । शिर्ष नेताहरुले प्यानल बनाएर चुनावी मैदानमा उत्रिएको बेला प्यानलमा नपरेका नेताहरुले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने केहि नेताहरुले आफ्नो पक्ष बदलेका छन् । खासगरी...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}