सुनिता उपत्यकाबाट केन्द्रीय सदस्यको उम्मेदवार सुवाङ समेटिएनन्
khabarhub.com|
Monday, 15 Dec 2025, 05:31 PM
Share
काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल उपत्यकाबाट केन्द्रीय सदस्यमा महिला उम्मेदवार परेकी छन् । उनी अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा छन् । डंगोल परिरहँदा सांसद सुवाङ नेम्बाङ भने युवा क्लस्टरको उम्मेदवारमा कतै पनि देखिँदैन । कोशीबाट युवा क्लस्टरको उम्मेदवारमा युवा संघका अध्यक्ष क्षितिज थेबे समावेश छन् । तर सुहाङको नाम भने कतै […]