विशेष
अष्टलक्ष्मीको प्रस्तावमा विन्दा पाण्डेले दिइन् उपाध्यक्षको उम्मेदवारी
२९ मंसिर, काठमाडौं । नेकपा एमालेको जारी एघारौं महाधिवेशनमा धमाधम उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी मनोनयनमा नेतृ विन्दा पाण्डेले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएकी छिन् । सक्रिय राजनीतिबाट बिदा लिने घोषणा गरेकी अष्टलक्ष्मी शाक्यको प्रस्तावमा पाण्डेले आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् । उनको समर्थकमा भने महेन्द्र प्रसाद श्रेष्ठ छन् । पाण्डे अध्यक्षका […]
पूरा समाचार पढ्नुहोस्