समाज
ओलीको संरक्षण गर्नु सिंगो पार्टीको दायित्व हो : रामकुमारी झांक्री
२९ मंसिर, काठमाडौं । नेकपा (एमाले) की नेतृ रामकुमारी झांक्रीले केपी शर्मा ओलीको संरक्षण गर्नु सिंगो पार्टी पंक्तिको प्रमुख दायित्व भएको बताएकी छिन् । सोमबार पार्टी महाधिवेशन स्थल भृकुटीमण्डपमा सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उनले सो टिप्पणी गरेकी हुन् । ओलीमाथि देशी, विदेशी अदृश्य शक्तिहरुले आक्रमण गरिरहेकाले एमालेले नेता, कार्यकर्ता पंक्तिले उनको संरक्षण गर्नु दायित्व भएको […]
पूरा समाचार पढ्नुहोस्