खेलकुद

एसीसी कप : नेपालले बंगलादेशलाई दियो १३१ रनको सामान्य लक्ष्य, फेरि पनि ब्याटिङमै समस्या

lokaantar.com | Monday, 15 Dec 2025, 02:40 PM
Share
एसीसी कप : नेपालले बंगलादेशलाई दियो १३१ रनको सामान्य लक्ष्य, फेरि पनि ब्याटिङमै समस्या
संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू–१९ एसिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा सोमबार नेपालले बंगलादेशलाई एक सय ३१ रनको सामान्य लक्ष्य दिएको छ । दुबईस्थित द सेभेन्स स्टेडियममा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० मध्ये ३१.१ ओभरमै अलआउट हुनुअघि एक सय ३० रनमात्र बनाउन सक्यो । बंगलादेशविरुद्धको खेलमा पनि नेपाली ब्याट्सम्यानले निराशाजनक प्रदर्शन गरे । कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । माथिल्लो क्रमका ब्याट्सम्यानको प्रदर्शन त झनै निराशाजनक रह्यो । आठौं नम्बरमा ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?