अन्तर्राष्ट्रिय
भेनेजुएलाकी विपक्षी नेतृ माचाडोलाई नर्वे पुरयाउन चलाइयो अप्रेशन 'गोल्डेन डाइनामाइट'
काठमाडौँ । भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना माचाडो देशबाट कसरी बाहिर निस्किन सफल भइन भन्ने विषय अहिले चर्चाको विषय बनेको छ । नोबेल शान्ति पुरस्कार समारोह करिब सकिएपछि नर्वेमा सार्बजनिक भएकी माचाडो भेष बदलेर, उथलपुथल समुन्द्रमा डुङ्गा यात्रा र त्यसपछि हवाई उडानको सहयोगमा नर्वे पुगेको खुलेको छ ।
माचाडोलाई भेनेजुएला बाहिर निकाल्ने...
पूरा समाचार पढ्नुहोस्