अन्तर्राष्ट्रिय
अष्ट्रेलियाको गोलीकाण्डमा मृत्यु हुनेको संख्या १५ पुग्यो
काठमाडौँ । अष्ट्रेलियाको बोन्डी बीचमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या १० वर्षीया बालिकासहित १५ पुगेको छ । सो घटनामा आक्रमणकारीमध्ये एक जनाको पनि मृत्यु भएको छ ।
प्रहरी आयुक्त माल लानियोनले आक्रमणकारीहरू बुबा र छोरा भएको बताएका छन् । जसमा बुबा ५० वर्षका छन् र छोरा २४ वर्षका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानेर मृत्यु भएको थियो । २४...
पूरा समाचार पढ्नुहोस्