खेलकुद
हालाण्ड र फोडेनको गोलमा म्यानचेस्टर सिटी विजयी
काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्डले दुई गोल गरेका थिए भने फिल फोडेनले एक गोल गरेका थिए ।
यो जितपछि म्यानचेस्टर सिटीको १६ खेलमा ३४ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।...
पूरा समाचार पढ्नुहोस्