खेलकुद
राष्ट्रिय फुटबल टिमको क्लोज क्याम्पका लागि ३५ खेलाडी छनौट
काठमाडौं । बंगलादेशसँगको मैत्रीपूर्ण र मलेसियासँगको एएफसी एशियन कप छनौट अन्तगतको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको प्रारम्भिक ३५ खेलाडीको छनौट गरिएको छ ।
मुख्य प्रशिक्षक हरि खड्काले दुवै खेलको क्लोज क्याम्पका लागि ३५ खेलाडी छनौट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ । क्लोज क्याम्प नोभेम्बर ६ देखि शुरु हुने एन्फाले जानकारी दिएको छ ।
नेपाली...
पूरा समाचार पढ्नुहोस्