सर्वसम्मतिको कार्ड फ्याँक्दै ओलीले भने, ‘डोकोमा हालेर फ्याँक्छौँ भनेर त कहाँ हुन्छ र ?
khabarhub.com|
Sunday, 14 Dec 2025, 06:35 PM
Share
काठमाडौं– नेकपा एमालेको भृकुटीमण्डपमा जारी बन्द सत्रलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले शत्रुहरूले गालीगलौज गरेका बेलामा आफ्नै सहकर्मीबाट माया नपाएको गुनासो गरेका छन्। बन्द सत्रमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कडा अभिव्यक्ति दिएपछि ओलीले दुनियाँ विरोधीहरूले लखेटेका बेलामा आफ्नै पार्टीका साथीहरूबाट माया र साथ नपाएको गुनासो गरे । वरिष्ठ उपाध्यक्ष पोखरेलको नामै किटान गरेर सर्वसम्मत […]