ओलीको कार्यशैलीमा प्रश्न उठाउँदै पोखरेलले भने : यस्तो व्यवहारले एमालेको छवि जोगिँदै, समीक्षा गरौँ
khabarhub.com|
Sunday, 14 Dec 2025, 05:39 PM
Share
काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अब पार्टी एकताको महाधिवेशन हुनुपर्ने कुरो उठाएका छन्। उनले पाँचौँ महाधिवेशनको स्मरण गराउँदै यस्तो कुरा उठाएका हुन्। ‘विगतका महाधिवेशनको स्मरण भइरहेको छ, खास गरेर पाँचौँ महाधिवेशन, त्यो अधिवेशनमा जबज प्रस्ताव भएको थियो । त्यो महाधिवेशनले फरक मतको संरक्षण गर्ने कुराको ग्यारेन्टी गरेको थियो’, उनले भने, ‘जुन ऐतिहासिक थियो, […]