राष्ट्रिय समाचार

प्रधानमन्त्री बन्ने लोभमा जेल तोडे, जहाँ-जहाँ रविका मुद्दा थिए, सबै अदालत जलाए– महेश बस्नेत

lokaantar.com | Sunday, 02 Nov 2025, 01:47 PM
Share
प्रधानमन्त्री बन्ने लोभमा जेल तोडे, जहाँ-जहाँ रविका मुद्दा थिए, सबै अदालत जलाए– महेश बस्नेत
नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री बन्ने लोभमा जेल तोडेर रास्वपा सभापति रवि लामिछानेलाई बाहिर निकालेको आरोप लगाएका छन् । जहाँ-जहाँ रविका मुद्दा थिए सबै अदालत जलाइएको उनले आरोप लगाए । आइतबार भक्तपुरमा युथ फोर्सको घोषणा कार्यक्रममा बस्नेतले प्रधानमन्त्री बन्ने लोभमा जेल फोरेर रास्वपाले १४ हजार कैदी भगाएको आरोप लगाएका हुन् । ‘रविलाई प्रधानमन्त्री बनाउने लोभमा रास्वपाका हरि ढकाल, ज्वाला संग्रौला लगायत चटपटे नेताले जल फोर्ने अभियान चलाए । जेल फोरेपछि लुटिएका प्रहरीका १२ सय हतियार...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?