एमाले महाधिवेशनस्थलमा प्रतिनिधिहरूको चहलपहल (तस्बिरहरू)
khabarhub.com|
Saturday, 13 Dec 2025, 09:21 AM
Share
काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको पार्टी अध्यक्ष केपी शर्माले दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । एमाले महाधिवेशन अन्तर्गत उद्घाटन समारोह भक्तपुरको सल्लाघारीस्थित मैदानमा र बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । महाधिवेशनका लागि देशभरबाट २२ सय बढी प्रतिनिधि काठमाडौँ आइपुगेका छन् । महाधिवेशनस्थलमा बिहानैदेखि प्रतिनिधिहरु आउने क्रम जारी […]