कारागारबाट फरार भइ चोरीमा संलग्न एक व्यक्ति पक्राउ
khabarhub.com|
Saturday, 13 Dec 2025, 07:43 AM
Share
काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चोरीको १० लाख २३ हजार ५०० रुपैयाँ नगदसहित एक जनालाई पक्राउ गरेको छ । परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथ देवलबाट फरार रहेका नुवाकोट बेलकोटगढी–९ का दीपक गजुरेललाई ठमेलबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार गजुरेलले यही शुक्रबार […]