राष्ट्रिय समाचार
आजदेखि सरकारी कार्यालयको समय घट्यो
आज (कात्तिक १६ गते)देखि देशभरका सरकारी कार्यालयको कार्यालय समय घटेको छ। सरकारले चालू आर्थिक वर्षका लागि निर्धारण गरेको समयअनुसार अब माघ १५ गतेसम्म कार्यालय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खुल्नेछ।
यसअघि कात्तिक १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म रहेको थियो। शुक्रबारका दिन भने अघिल्ला वर्षझैं कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म यथावत् रहनेछ।
राजपत्रमा प्रकाशित सूचनाअनुसार,
(क) वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १०:०० बजेदेखि अप...
पूरा समाचार पढ्नुहोस्