विशेष

बुहारीले खानामा विष मिसाउँदा सासूको मृत्यु; ससुरा आईसीयूमा, तीनवटा कुखुरा पनि मरे

lokaantar.com | Monday, 08 Dec 2025, 10:35 AM
Share
बुहारीले खानामा विष मिसाउँदा सासूको मृत्यु; ससुरा आईसीयूमा, तीनवटा कुखुरा पनि मरे
जीवनको उत्तरार्धमा मानिसलाई धनसम्पत्ति वा ठूलो महलभन्दा पनि आत्मीयता र सहाराको खाँचो हुन्छ । मोरङको बेलबारी नगरपालिका–२, सिंहदेवी टोलका ७७ वर्षीया इन्द्रमाया राई र ७० वर्षीय भक्तबहादुर राईको दम्पतीको चाहना पनि सायद यही नै थियो होला । आफ्नै कोखबाट सन्तान नजन्मिए पनि भतिजो र बुहारीलाई नै ‘छोरा–बुहारी’ मानेर उनीहरूले बुढेसकालको सहारा ठानेका थिए । तर, जसलाई बुढेसकालको सहारा ठाने, तिनै बुहारीको हातबाट पस्किएको खानामा ‘मृत्यु’ घोलिएर आउँदा यो वृद्ध दम्पतीको जीवन नै दर्दनाक बनेको...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}