राष्ट्रिय समाचार
‘अभिमन्युः च्याप्टर एक’ प्रदर्शनमा
काठमाडौँ। नेपाली चलचित्र ‘अभिमन्युः च्याप्टर–१’ नेपालभर प्रदर्शन भएको छ । तराईको पृष्ठभूमिमा तयार गरिएको उक्त चलचित्रमा सामाजिक संदेशसहित मनोरञ्जनात्मक कथा प्रस्तुत गरिएको निर्माता विनोद पौडेलले बताए। उनले भने, “हामीले एउटा सन्देशमूलक कथालाई चलचित्रको शैलीमा रोमाञ्चक बनाएर प्रस्तुत गरेका छौँ । यसले मनोरञ्जन र सन्देश दुवै दिन्छ भन्ने हाम्रो विश्वास छ । नियमित रूपमा बनिरहेका चलचित्रभन्दा […]
पूरा समाचार पढ्नुहोस्