विशेष
हेटौँडामा भोलिदेखि सडक विस्तार कार्य अघि बढ्ने
सडक डिभिजन हेटौँडाले भोलि (शनिबार) देखि सडक विस्तारको काम थाल्ने भएको छ ।
मकवानपुरस्थित सडक डिभिजन कार्यालयले शुक्रबार एक ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै सडक विस्तार कार्य अघि बढाइने जानकारी गराएको हो ।
डिभिजन कार्यालयले यसअघि गत मंसिर ५ गते सडक विस्तार सम्बन्धी सूचना जारी गरेको थियो । उक्त सूचना पश्चात आज कार्यालय समयभित्र कुनै पनि आधिकारिक निकायबाट सडक विस्तार कार्य रोक्नका लागि कुनै निर्देशन वा जानकारी प्राप्त नभएको कार्यालयले जनाएको छ ।
कुनै पनि निकायको रोकटोक नआएपछि डिभिजन प्रमुखद्वारा जा...
पूरा समाचार पढ्नुहोस्